अमेरिका र इरानबीच तनाव

अमेरिका र इरानबीच तनाव घट्नुको साटो बढिरहेको देखिएको छ । पछिल्लो समय इरानले उडिरहेको अमेरिकी जासूसी ड्रोनलाई खसालेपछि तनाव झनै बढेको अवस्था छ । आइतबार इरानले एक स्वचालित अमेरिकी ड्रोनलाई झारिदियो । इरानको ड्रोन इरानी आकास रहेको दावी गरेको छ भने अमेरिकाले इरानी दावीलाई गलत भनेको छ । यो घटना यस्तो समयमा भएको छ, जब … Continue reading अमेरिका र इरानबीच तनाव